Chronological order of events in the Gospels

Events from the birth of Jesus Christ to the age of 12:
NIV Events Matthew Mark Luke John
G. Introduction 1:1–4 1:1–14
2. Genealogy 1:1–17 3:23–38
d. Annunciation of John’s birth to Zechariah 1:5–25
ii. Annunciation of Jesus’ birth to Mary in Nazareth 6 months later 1:26–38 e
. Mary’s visit to Elizabeth and her hymn 1:39–56
i. Birth of John the Baptist and hymn of Zechariah 1:57–80
i. Angels appear to Joseph 1:18–25
d. Birth of Jesus in Bethlehem 2:1–7
i. Angels announce to the shepherds 2:8–20
G. Circumcision of Jesus, Presentation in the Temple, Testimony of Simeon and Anna, 41 Days After Birth
(Lev. 12:3–4) 2:21–38
Gn. Visit of the Magi (in a house, not in a stable)
2:1–12 Gn. Journey to Egypt
2:13–15 Gn. Herod’s killing of children under 2 years old 2:16–18 Gn.
Return to Nazareth 2:19–23 2:39–40
Gn. Jesus at the temple for the Passover, speaking with the scribes; then his eighteen-year period of silence 2:41–52
World Empires
606–531 B.C.E. = Babylon
539–331 B.C.E. = Medo-Persia
331–167 B.C.E. = Greece
63–476 B.C.E. = Rome
Who ruled over the land of Israel?
1. 606–539 BCE = Babylon
2. 539–331 BCE = Medo-Persian
3. 331–167 BCE = Greece/Greek
4. 167–141 BCE = Jews fought for national independence – Maccabees
5. 141–63 BCE Judeo-Priesthood – Ruled by the royal family (the wealthy ‘Hasmonaeans’)
6. 63 BCE–476 BCE = Roman rule began after Pompey the Great conquered Palestine
क्र.स. घटनाहरु मत्ती मर्कूस लूका यूहन्ना
१६ बप्तिस्मादिने यूहन्नाको प्रचारको तयारी ३ः१–१२ १ः१–८ ३ः१–१८
१७ यर्दन नदिमा येशूको बप्तिस्मा ३ः१३–१७ १ः९–११ ३ः२१–२२
१८ आत्माले उहाँलाई उजाड स्थानमा डो¥याउनुभयो, जहाँ शैतानले उहाँलाई परिक्षा गर्छ ४ः१–११ १ः१२–१३ ४ः१–१३
१९ बप्तिस्मादिने यूहन्नाको गवाहियेशूको विषयमा १ः१५–३४
२० यूहन्नाका २ चेलाहरुको येशूलाई पछ्याउँछन्, आन्द्रियसले उनकाभाइसिमोनलाई ल्याउँछन् १ः३५–४२
२१ ख्रीष्ट गालिलमाफर्कनुहुन्छ; फिलिपलाई भेट्नुहुन्छ, जसले नथानिएललाई भेट्टाउछन् १ः४३–५१
२२ पहिलो आश्चर्यकर्म कानामा, र कर्पmनहुम भ्रमण २ः१–१२
२३ ख्रीष्ट निस्तारको लागिमाथियरुशलेम जानुहुन्छ, सानो कोर्रा बनाएर मन्दिर सफा गर्नुहुन्छ २ः१३–२५
२४ निकोदमेसको येशूसँग रातको अन्र्तवार्ता ३ः१–२१
२५ ख्रीष्ट यरुशलेम छोडेर यहूदीया जानुहुन्छ र उहाँका चेलाहरुले बप्तिस्मा दिन्छन् ३ः२२, ४ः२
२६ यूहन्नाले एनोनमाबप्तिस्मादिइरहेका बेला, फेरी ख्रीष्टको साक्षी दिन्छन् ३ः२३–२६
२७ यूहन्ना झ्यालखानामा हालिन्छन ३ः१९–२०
२८ येशू यहूदा देखि गालिल निस्कनुहुन्छ, यूहन्ना काटिन्छन् – २८ब्म् सम्म होइन
(मत्ती १४ः१२–२१) ४ः१२ १ः१४ ४ः१४,१५ ४ः१–३
२९ सामरियाबाट भएर जाँदै गर्दा, सुखार कि स्त्रीलाई ऋयलखभखत गर्नुहुन्छ, र उनीद्वारा सामरियाका धेरैले विश्वास गर्छन् ४ः४–४२
३० गालिलमाउहाँको सार्वजानिक सेवकाईको प्रारम्भ ४ः१७ १ः१४,१५ ४ः१४,१५ ४ः४३–४५
३१ फेरी काना भ्रमण, राजकर्मचारीको छोरालाई निको पार्नुहुन्छ ४ः४६–५४
६९ गेन्नेसरेतकाइलाकामा केहीदिननिको पार्ने काम १४ः३४–३६ ६ः५५–५६
७० यरुशलेमबाटका फरिसिहरु उहाँले हातधुन बेवास्ता गरेकोमाप्रश्नगर्दछन् १५ः१–२० ७ः१–२३
७१ येशू उत्तरी भेगतिर अन्यजातिकाइलाकाहरु टायर, सिडोनमा जानुहुन्छ र कनानी स्त्रीको विश्वासले उनकी छोरी निको हुँदछिन १५ः२१–२८ ७ः२४–३०
७२ डेकापोलिस हुँदै उहाँ फर्कनुहुन्छ र गालिल समुद्र नजिकैको पहाडमा चढ्नु हुन्छ र धेरैलाई निको पार्नुहन्छ, र ४ हजारलाई खुवाउनुहुन्छ १५ः२९–३८ ७ः३१–८ः९
७३ उहाँ ड्ङ्गा चढेर डालमानुथाका इलाकाहरुमा आउनुहुन्छ १५ः३९ ८ः१०
७४ फरिसि र सदुकीहरुले चिन्हमाग गर्छन १६ः१–४ ८ः११–१२
७५ बेथसैदा डुङ्गा चढेर आउनुहुन्छ र खमिर देखि होसियार बस्ने शिक्षा १६ः४–१२ ८ः१३–२१
७६ अन्धो मानिस निको पारिएको ८ः२२–२६
७७ सिजरिया, फिलिप्पीको इलाकाहरुमायात्राअनिपत्रुसको स्वीकार १६ः१३–२० ८ः२७–३० ९ः१८–२१
७८ उहाँको मृत्यु र पुनरुत्थानको भविष्यवाणी र पत्रुसले हप्काउछन् १६ः२१–२८ ८ः३१–३८ ९ः१ ९ः२२–२७
७९ ६ दिनपछि रुप परिवर्तनको घटना हेर्माेन पहाडमा १७ः१–१३ ९ः२–१३ ९ः२८–३६
८० पहाडबाट ओर्लेपछि उहाँले त्यो दुष्टात्मा निकाल्नुहुन्छ, जुन चेलाहरुले निकाल्न सकेका थिएनन् । १७ः१४–२१ ९ः१४–१९ ९ः३७–४३
८१ येशूले फेरी उहाँको मृत्यु र पुनरुत्थानको भविष्यवाणी गर्नुहुन्छ १७ः२२,२३ ९ः३०–३२ ९ः४४–४५
८२ कपर्नहुममामन्दिरको कर तिर्नलाई आश्चर्यपूर्ण तरिकाले माछाबाट पैसा जुटाइएको १७ः२४–२७
८३ चेलाहरमा को महानभन्ने बहस, येशूले बालक जस्तो हुन, क्षमाको आत्मा सिकाउनुहुन्छ, यूहन्नाले येशूको नाममा दुष्टात्मा निकाल्नेलाई मनाही गर्न भन्दछन १८ः१–३५ ३ः३३–५० ९ः४६–५०
८४ गालिलबाट माथि चाडको बिचमायरुशलेम जानुहुन्छ र मन्दिरमाशिक्षा दिनुहुन्छ ७ः१–१०
८५ मनिसहरु विचारहरुमाविभाजित हुन्छन्, शासकहरु येशूलाई मार्न चाहान्छन् निकोदमेस तर्क दिन्छन ७ः११–५३
८६ व्यभिचारी स्त्रीप्रतिउहाँको अनुग्रह र सत्यता ८ः१–११
८७ येशूले मन्दिरमाआपैmलाई संसारको ज्योति घोषणा गर्नुहुन्छ, अब्राहामभन्दापहिल्यै पूर्व अस्तित्वको घोषणा, यहूदीहरु उहाँलाई ढ्ङ्गाले हान्नखोज्छन ८ः१२–५९
८८ जन्मै देखिको अन्धो निको पारिएको ९ अध्याय
८९ येशू असलगोठालो भएकोमाशिक्षा १०ः१–११
९० गालिलर सामरिया हुँदै यरुशलेम तर्पm जान चेहेरा फिराउनु भएको ९ः५१–५६
९१ उहाँलाई पछयाउनेहरुलाई चेतावनी ९ः५७–६२
९२ सत्तरी जनालाई पठाइएको १०ः१–१६
९३ सफलमिशनको घोषणा गर्दै ७० जना फर्कन्छन १०ः१७–२४
९४ व्यवस्थाकागुरुको प्रश्न र येशूले साँचो छिमेकी सामरीको दृष्टान्त भन्नुहुन्छ १०ः२५–३७
९५ येशू बेथानीमा मरियम र मार्थालाई भेट्नुहुन्छ १०ः३८–४२
९६ येशू फेरी चेलाहरुलाई कसरी प्रार्थना गर्र्ने सिकाउनुहुन्छ ११ः१–३
९७ दुष्टात्मा लागेको निको पारिदँछ, फरिसिहरुले फेरी उहाँको आश्चर्यकर्मलाई बेल्जेबुलबाटको चरितार्थ गर्दछन्, कपटी गुरुहरुलाई धिक्कार ११ः१४–५४
९८ चेलाहरुलाई चेतावनी १२ः१–१२
९९ येशूलाई सम्पत्ति भागबण्डा गरिदिन अनुरोध मुर्ख धनवानमानिसको दृष्टान्त १२ः१३–२१
१०० शिक्षाहरु १२ः२२–५९
१०१ परमेश्वरको न्याय;पश्चत्ताप गर्न अभिप्रेरणा १३ः१–५
१०२ फलनफलाउने नेभाराको दृष्टान्त १३ः६–९
१०३ दुर्बलाताको आत्माभएकी स्त्रीनिको पारिएकी १३ः१०–१७
१०४ येशू, समर्पणको चाडमा यरुशलेममा, उहाँको परमेश्वरसँगको एकतालाई घोषणा गर्दै, यहूदीहरु तेस्रो पटक उहाँलाई मार्न खोज्छन्, तर उहाँ पेरिया तिर निस्केर जानुहुन्छ १०ः२२–४२
१०५ लाजरस बिरामी छन् भन्ने सुनेपछि येशूको बेथानीतर्पmको दोस्रो यात्रा १३ः२२ ११ः१–१६
१०६ फरिसिहरु उहाँलाई छिटो पेरिया छोडेर जान कर गर्छन, हेरोदले तपाईंलाई मार्न चाहान्छन भनेर, र येशूको जवाफ १३ः३१–३५
१०७ जलोदरको रोगीनिको पारिएको १४ः१–६
१०८ ठूलो भोजको दृष्टान्त १४ः७–२४
१०९ भिडहरुलाई चेलाहुनलाई तिर्न पर्ने मूल्यहिसाब गर्न चेतावनी दिनुहुन्छ १४ः२५–३५
११० धेरै कर उठाउनेहरु उहाँकावरिपरी बस्दछन् फरिसिहरुको गनगनमा येशूले हराएको भेडा, हराएको सिक्का, र हराएको छोराको दृष्टान्त बताउनुहुन्छ । १५ः१–३२
१११ चेलाहरुसँग उहाँले अधर्मी भण्डारीको दृष्टान्त र धनीमानिस र लाजरसको साँचो कथा बताउनुहुन्छ १६ः१–३१
११२ ठेस,क्षमा, विश्वास र सेवाको शिक्षा १७ः१–१०
११३ बेथानीमाआइपुगेर, उहाँले लाजरसलाई मृतकबाट बौराएर उठाउनुुहुन्छ ११ः१७–४६
११४ कैयाफा र महासभाले येशूलाई मार्ने निर्णय गर्छन, नजानिकनै भविष्यवाणी ११ः४७–५३
११५ येशू इफ्राइमकाइलाकातिर जानुहुन्छ (सामरीयाको वोर्डर) ११ः५४